गोर्खे साइँलो का केही हाइकूहरूः

आँसुको बर्षा यमराज सम्मान नेपाल देश । आउँछ बाढी डुवाउछ रे कोशी अचम्म छैन । भुकम्प आयो नाकाबन्दी लगायो हर्षको आँसु ।   आयु बढाउ पुजेर प्रमेश्वर कोशीमा कुर्सी । नेताको बोली बाढीको आवेगमा आउँछ, जान्छ ।। उर्लन्छ बाढी कर्तब्यको पालना हाँस्छ जिन्दगी । सिँचित गरे फूलको बघैँचामा नैनको पानी । बर्षादी भेल उर्लिएको जवानी … Continue reading गोर्खे साइँलो का केही हाइकूहरूः