मिरा तिमिल्सिना ‘धरा‘का केही हाइकु
शिक्षाको खेती गर्छ अमरज्योति गाउँमा बसी । साथीका हात अप्ठ्यारोमा समाउ बाटो काट्नु छ । काँडाको बिच फक्रदो छ गुलाफ निर्भय साथ । मायाकी खानी अर्ध चेतन्मा आज अस्मिता लुटे । पर क्षितिज बादलुको देशमा उड्ने चाहना ।। चञ्चल आँखा छट्पटाइ प्राप्तिको प्यास बुझेन । खहरे खोला एक छिनको त्रास हौसला राख । खोज्दै … Continue reading मिरा तिमिल्सिना ‘धरा‘का केही हाइकु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed