गजल

Spread the love
Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

आज तिम्रो हातसमाई फेरीटोलाऊ सक्दिनम।
तिमीबिना एक्लैरमाई फेरीटोलाऊ सक्दिनम।।

अतालीन्छ यो मन त्यसै तिम्रो प्रतीक्षामा सधै,
अर्कैतीर घरजम जमाई फेरीटोलाऊ सक्दिनम।

रित्याएर सबै दिए अब बाकी छ यो सानो मुटु,
त्यैमुटुनी तिम्लाई थमाई फेरीटोलाऊ सक्दिनम।

 

हसाऊनेछुसधैतिम्लाई जाओस् बरुज्यानै भन्थे,
अनयासै खुट्टा कमाई फेरीटोलाऊ सक्दिनम।

तिम्रोलागी फुलकोसट्टा काडाटेक्न सिक्छफुच्चे,
दुवै हातमा काडा समाई फेरीटोलाऊ सक्दिनम।

– रामकुमार श्रेष्ठ’फुच्चे’
मध्यनेपाल-३, सूर्यपाल
लमजुङ
+601161459401
Ramkumarsth538@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *