युगल सुनुवार का पाँच ताङ्का

Spread the love
Yugal, Sunuwar, युगल सुनुवार, pallawa, पल्लव

युगल सुनुवार

सुन्दर फुल
मेरो निम्ती तिमी हौ
त्यो फुललाई
म सजाई राख्ने छु
सँधै स्वाच्छ दिलमा

सँधै फुलुन
फुलहरू बारीमा
म भमरा झै
बनेर चुम्ने नै छु
तिम्रो लाली अोठैमा

 

खहरे खोला
बनी प्रेम नगर्नु
प्रिय मलाई
गर्नु तर अटुट
ईतिहास लेखाऊ

फुल बारीमा
हजारौ फुल मध्ये
एक सुन्दर
फुल बनेर फुल्यौ
मेरो जीन्दगानीमा

मायाकी खानी
सुन्दरताको धनी
किराँती रानी
अनि प्रेम गर्ने हो
स्वार्गको परी ठानी

– युगल सुनुवार
फिदिम न. पा. पाँचथर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *