भगवानलाई प्रश्न?
तिम्रा समान सन्तानमा भाग्य फरक
फरक किन वनाईन्छ?
कसैलाई हाँसो नै हाँसोको पुरस्कार छ
कसैलाई आँसु नै आँसुको सजाय छ
किन पज्रपात हुन्छ
यसरी आफनै सन्तान माथी
के यो सृस्टी कर्ताले जे गरेपनी हुन्छ
देख्दै छु कोही अकालमा मरेका
कोही अजम्वरीमा परेका
किन समानता हुदैन–
यहाँ
भगवानरूपी सृष्टिकर्ताले प्रत्यक्ष
देख्दै छु यहाँ पुरा पक्षपात गरेका
भगवान खोज्न मन्दिर धाएका छन
परिमाण कै कुरा गर्ने हो
राम्रोको परिमा नराम्रो
पाएका छन
