संगम मरासिनी ‘साहित्य प्रेमि’ का जोर गजल

Sangam, Marasini, Sahitya, Premi, Premee, Sahityik, संगम मरासिनी ‘साहित्य प्रेमि. pallawa, पल्लव

संगम मरासिनी ‘साहित्य प्रेमि

गजल– १,
मलार्इ जलाउने आगोले तिम्रो घमण्ड जलाउँछ
भुकम्पले मेरो झुपडी त के तिम्रो महल ढलाउँछ

नहेप्नु प्रियसी कमज़ोर ठानी उठने छू कुनै दीन
नसोच्या कुरा सूकेको रूखमा पालुवा पलाऊँछ

गोरेटो बाटो नहीड है संगम गन्तव्य पुग्दईनस है
के थाहा प्रिय गोरेटो हैन फराकिलोले गलाउँछ

 

त्यागेर तिम्रो बेकामे घमण्ड समीपमाँ आऊँन त
गरन मलजल तूहीयको प्रेम आफैँले फलाउँछ

मलार्इ जलाउने आगोले तिम्रो घमण्ड जलाउँछ
भुकम्पले मेरो झुपडी त के तिम्रो महल ढलाउँछ ।।

गजल– २,
मसानघाटमा चिच्याहटमा रूदैछन शहिदहरू
उदास मुख आँसु-आसुले धुदैछन शहिदहरू

सालीक पनी पर्खी बसे परिवर्तन खोज्दै
मिर्तआत्मा जिबितबनि उठदैछन शहिदहरू

दलालहरू भस्ट्रहरू होसियार हुदै गर्दा हुँछ
सोसक-सामन्तका बास भुटदैछन शहिदहरू

सहिदका रगतले सहीबसे कठै ! आजसम्म
जुर्मूराउदै नेताका गास लूटदैछन शहिदहरू

धर्मभक्त दसरथ सुक्रराज र गंगालालहरू
छटपटाहटमा चिताबाट जूटदैछन शहिदहरू

देसको निम्ति लड्दा रगतको होली खेले
माफ़ीया र घुस्यालाई कूटदैछन शहिदहरू

अन्तिम शृद्धांजली केनै दिन सक़्थेर सहिद तिमलाई
{भाबपूर्ण श्रद्धञ्जली}
साहित्य प्रेमी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.