गजल

 

Kamala, Pandey, Parajuli, कमला पान्डे पराजुली, , pallawa, पल्लव

कमला पान्डे पराजुली,

अबत बोल्न थालेछौ भनेर खुसिका लहर छाएको
खल्लो मुस्कान देखाउदै अहम को पहर लाएको ।

म देखी तिमीलाइ एति धेरै घिडा रएछ बल्ल बुज्दैछु
मेरो बोलिले गर्दा तिम्रो मुटुभरी धमिलो नहर आएको ।

भयो अब भुलेर पनि बोलाउदिन म तिमीलाइ
तिम्रो दुनियामा खुसीले म छुट्टै सहर धाएको ।

 

यो नया सालको खुसिमा रमाउदै बिदागरेछौ मलाइ
अब फर्केर हेर्दिनम भएर छुट्टै रहर पाएको ।

अन्तिम रहेछ रुखोबोलिले बिजी छु म भन्दै तर्केर हिडेको
हमेसाको लागी बिदाइ गरेर मैले जहर खाएको ।

कमला पान्डे पराजुली,
झापा चारालि

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.