गजल

Spread the love
Kiran, Khadka, किरण खड्का, pallawa, पल्लव

किरण खड्का

आकृति आफु जस्तै छायाँ होसत यस्तो होस्
अदृश्य यो दुनियाँमा माया होस्त यस्तो होस्

त्यता तिम्रो मुटु दुख्दा मलाई पनि सन्चो छैन
तर पनि सम्झिरहने काया होस्त यस्तो होस्

नरोपेरै प्रिती फुल्ने बियां कहाँ पाईन्छ होला
भाबनामै ब्यक्त त्यसतो दया होस्त यस्तो होस्

 

अरु सबै ठिकै हुदा तिमिलाइ मलाई सन्चो छैन
नभनेरै शत्रु, कि दाँया कि बाँया होस्त यस्तो होस्

आकृति आफु जस्तै छायाँ होसत यस्तो होस्
अदृश्य यो दुनियाँमा माया होस्त यस्तो होस् ।।

किरण खड्का
काठमाडौं, नेपाल
२३ श्राबण २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *