नपिउनेलाई पिउनेको भोगि बनायो

Spread the love
Sujan, Animesh, Adhikari, सुजन अनिमेष अधिकारि, pallawa, पल्लव

सुजन अनिमेष अधिकारि

मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो

चरचरि पोलिरहन्छ,तिमि बस्ने छाति
मुटुनै फुटोस् बरु,अनि हुन्थ्यो जाति

मनभरि दर्द बोकि बाहिर कति हास्नु
कति काट्छेउ पालुवालाई,बरु जरै देखि मास्नु

 

मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो

दुनियानै पागल भन्छन भौतारेको देख्दा
छातिको दुई पाटोमा,रगतले तिम्रो नाम लेख्दा

धमिराले खाईसक्यो,मनको कुना कुना
तिम्रै नाममा बगिसक्यो,मै बाच्ने खून

मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो

शब्द: सुजन अनिमेष अधिकारि
sujan animesh adhikari

Leave a Reply

Your email address will not be published. Required fields are marked *