गजल

Spread the love
Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

पिलाउने पनि समय रहेछ
मिलाउने पनि समय रहेछ ।

कहिले चम्कने कहिले मन्द भै
विलाउने पनि समय रहेछ ।

एक ठाउँ छाडी फेरी अर्कोतिर
हिलाउने पनि समय रहेछ ।

 

पत्थरलाई मैन सरी पूरा पुर्
गिलाउने पनि समय रहेछ ।

फाटेको दिल यो आपसमा आज
सिलाउने पनि समय रहेछ ।

– भगवती खनाल,
त्रिशुली, नुवाकोट,
२०७४/७/२३

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *