सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

समालेर हिड भन्छेउ भिर पठाएर
बाँच्नुपर्छ भन्छेउ फेरि पिर पठाएर
तिमी बिनो बोचन सक्दिन भन्दा
भुल भन्छेउ फरि तस्वीर पठाएर ।

भोको ती जनतालार्इ रासन दे सरकार
अनि फेरि जनता कै शासन दे सरकार
धेरै भयो गरिबले बस्ने ठोउँ नपोको
त्यस्तगरिब जनतालार्इ आसन दे सरकार ।

 

खोइ आज कसरी यो मन चोरेर जादैछे
अनि फेरि प्रेम पत्र मलार्इ कोरेर जादैछे
म गरिब भएकोले नै त होला आज
मेरो चितोमो दोउरा संगै आगो जोरेर जादैछे ।

मन अनि मुटुको यस्तो लहर बनाउछु
पियर पनि बाँच्ने अब जहर बनाउछु
भन्दै थियो प्रेम बोच्न गाह्रो भो भनी
त्यहीँ प्रेम लार्इ बचोउने सहर बनाउछु ।

कति मिठो हुन्थ्यो बात तिमी र म बस्दा खेरी
जुन बिनोको उज्यालो रात तिमी र म बस्दा खेरी
सधैं मलार्इ त्यही तिमी निकट पल्को आउँछ याद
रक्सी बिनानै आउँथ्यो मात तिमी र म बस्दा खेरि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *