गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

तिमी संगै बन पाखा डुल्दाको मजा बेग्लै
एकै पट्क बगैंचोमो फुल्दोको मजा बेग्लै

कोलो कोलो बदलुको त्यो घुम्टो ओढि
यो सन्सार सारालार्इ भुल्दाको मोजा बेग्लै

बस्न त मन थियो संगै तिमी संग
चिनी सरह पानीमो घुल्दाको मजा बेग्लै

 

पहेलपुर धानको बाला झुलेसरी गैरीमो
सधैं भरी तिम्रो कोखमो झुल्दाको मजा बेग्लै

जिन्दगीभर तिम्रो साथमा होस्दो हाँस्दै
दु:ख अनि व्यथालार्इ भुल्दाको मजा बेग्लै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.