गजल

Bro, Santosh, सन्तोष भाइ, pallawa, पल्लव

सन्तोष भाइ

ज़िन्दगीकाे किताब पढ्न सकिन
सफल्तामा अगाडी बढ्न सकिन !

तगाराे नै बनेर आयाे समस्या
काठ जस्तै सल्केर डढ्न सकिन!

जिन्दगिकाे बाटाेमा एक्लै भएनि
साथ खोज्दै बाटाेमा अड्न सकिन!

 

पाएर खै भएन साकार जीवन
स्यमत्लबि भएर लड्न सकिन !

ज़िन्दगीको किताब पढ्न सकिन
सफल्तामा अगाडी बढ्न सकिन !

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *