कमल

भलै” हिलो मै फुल्छ कमल …
तर्कि तर्की हिड्छ मान्छे तर

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

आखाहरु त उस्मै लोलाएकै हुन्छन्
छुनै त गाह्रो टिप्नु कसरी
टाढै रहेर पनि कल्पनामा सांध्दै
ति परेलिले उसलाई बोलाएकै हुन्छन् ।।

भलै” हिलो मै खिल्छ कमल …
पबित्र मनले सजाएकै हुन्छ
कतै गितमा गुन्जिन्छ त
कहिँ शब्दहरू मा उनिन्छ
सिंचिन्छ आफै सवरिन्छ पनि
बस् मनका भाकाहरु त आखिर कजाएकै हुन्छ ।।

 

भलै” हिलो मै मिल्छ कमल …
सजिदैन कुनै नर्सरीमा
अन्मोल मन हरुमा हुन्छ उसको बास
पात हुन् उसका साथी लहरा उसको जिबन
त्यि नै उसका ओत अनि त्यि नै हुन् सुवास ।।

संगी अधिकारी पोख्रेल
काठमाडौ कुलेश्वोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.