ईश्वरले साथ दिउन . . . . .

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

जीवनी को प्रेरणाले आज गजल लेख्छु भनेँ,
साहित्यको लौरी ठानी बुढेसकालमा टेक्छु भनेँ ।

लेख्दालेख्दै अडकिएँछु गजल आधा भयो,
ढंग त्यति पुगेनर गजल त आधा भयो  !

सरि दादा हजुर ले नै पुरा गरि भरिदिनु,
गितालेनै लेखी भनी पल्लव मा छरिदिनु !

 

हौसला र प्रेरणा छ मेरो दादा कवि होनि,
अमर बनुन कृति सधैं स्वच्छ रहोस् छवि !

सधैं अवसर पाउँ दादा हजुर का कृति पढ्ने
ईश्वरले साथ दिउन ‘गीता’ शिखर चढ्ने !!

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *