– गजल –

Spread the love
SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

केवल थियो मलार्इ,,आश उनैको,
हरेक शब्द लाग्थ्यो खास उनैको।

अघि पर्दा उनलार्इ जति सताएनी,
मनमा थियो नि मात्र बास उनैको।

जिउने दौड धुपमा टाढा पुगिन्छ नि,
रहन मन लाग्थ्यो सधै पास उनैको।

 

मेरो खुशीको लागी सदा तत्पर उनी,
धड्कन थियो मेरो तर सास उनैको।

मेरा हर भावना अति सम्मान गर्ने,
म परे हजुर सदा-सदा दास उनैको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *