गजल

Spread the love
Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

बाँचेको छु थोरै- थोरै रहर,बोकेर
माछेले मान्छे नचिन्ने शहर बोकेर

खाचो मलार्इ औषधिको छ आज
उनी भेट्न आउछिन जहर,बोकेर

रमाउनु आज यहि गजल शेरसँग
अर्कोचोटि आउनेछु वहर, बोकेर

 

म पनि पौडिनलाई तयार छु हजुर
को आउँछ नबरसका नहर,बोकेर

किन किन आफ्नो मन आफैसँग
जाँदैछ टाढा नफर्कने ठहर, बोकेर

पुर्ण भण्डारी क्षितिज
बेशिशहर– १०, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *