गजल

Spread the love

अमर प्रेम को एउटा रीत चलाउन मन छ
पिरतीको फुल फुलाई फलाउन मन छ।।

अलि कती माया अलीकती इर्ष्या मिलाउदै

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

वेला वेला उस्को तन गलाउन मन छ ।।

अंकुरिदै मुटुभित्र मायाको त्यो मुना बनी
तिम्रो मुटु भित्र थिरै पलाउन मन छ ।।

 

जंजीर हुन्छ माया भित्र अजंगका दिवार हरू
स्नेहको संघर्षले सधै ढलाउन मन छ ।।

मेटिदिन्थे दुनियाको अंधकार्लार्इ तिमी सँगै
तिम्रो हाम्रो प्रेमको दियो जलाउन मन छ।।

सानि स्मृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *