गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

अधुरा ती सपना त आज पूरा होलान्
हात्मा चुरा बजाउँदै केही कुरा होलान् ।

मेटाउन मन्को तृष्णा पसे बन्द कक्ष
शिथिल यी अंग पनि खुदै शुरा होलान् ।

निकै प्यार पोखिएला शुष्क बतासमा
वही सिन्धु अधर काट्ने छुरा होलान् ।

 

स्वप्ना या विपना मेरो स्यूँदो भरेपछि
सञ्जालमा जिन्दगानी पुरा लुरा होलान्

अधुरा ती सपना त आज पूरा होलान्
हात्मा चुरा बजाउँदै केही कुरा होलान् ।

नीरू नानू
देउखुरी, दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.