हार्दिक साधुवाद पोखरा थोक साहित्य सङ्गम परिवारलार्इ !!!

(पोखराथोक साहित्य सङ्गममा गोर्खे साइँलो सँगै अन्य तीन सम्मानित र वाटिका विमोचन !!!) २०७३, पुष–१५, गते शुक्रबार पाल्पा, तानसेन । पोखराथोक साहित्य सङ्गमले आफ्नो बार्षिकोत्सवको समय पारेर तीन जना स्रष्टाहरूलार्इ विभिन्न शिर्षकका सम्मानहरू प्रदान गरेको थियो । जसमा ‘हरिहर रेग्मी स्मृति कोश’ नामक संस्थाकै प्रमुख राष्ट्रिय साहित्य सम्मानबाट ‘पल्लव साहित्य प्रतिष्ठान’–चितवनका संस्थापक अध्यक्ष गोर्खे साइँलो … Continue reading हार्दिक साधुवाद पोखरा थोक साहित्य सङ्गम परिवारलार्इ !!!