ब्यक्तित्व विजय मल्लः राजनैतिक सचेतना र्सजक
नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वका रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो … Continue reading ब्यक्तित्व विजय मल्लः राजनैतिक सचेतना र्सजक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed