खै आज म कसरी सहु यो मुटुको ब्यथा
जहाँ म गरीब हिड्छु त्यही लागिदियछ काडा
सादा थियो जिबन मेरो उच्च थियो बिचार
गरीब भएर होला यो जिबन बन्ने भयो सिकार
कहिले काही यो मनमा लाग्दै थियो बदल्
अनेक कुरा मनमा खेल्छ बन्ने हु कि पागल्
कहिले घास कहिले दाउर कट्न भ नि जान्थे
मुटुको ब्याथा सहन नसकी आफै भुइमा ढल्थे
जिबन भनुनै यस्तै रहेछ आसु पिएर बाच्नु पर्ने
मुटुमा अनेक काडा बिज्दा पनि बाधेताले हास्नु पर्ने !!!
हजारौको भिडमा मैले एउटा मान्छे भेटेको थिय!
दिल चोरेर लान्छु भन्थो मैले पनि ढाटी दिय!
सायद मैले गल्ती गरे भनिदेउन भागवान
तिम्रो सरणमा पर्छु, गल्ती भय माफ पाउ!
सन्सार पनि अचम्मको बुझ्न सबलाई गाह्रो हुन्छ!
स्वार्थी दुनिया भयपछी जिउन जिबन गाह्रो हुन्छ!
सायद मैले गल्ती गरे भनिदेउन भागवान्!
तिम्रो सरणमा पर्छु गल्ती भय माफ पाउ!
