१६ अक्षरीय गजल

Spread the love
JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

मरो आफ्नो पिडा भित्र मन लुकाएर बस्छु
च्यातिएको तन्को धागो मन बुझाएर बस्छु

आफ्नै आँगनमा सधै बस्ने बानि रमाएर
लिपु,काली,मेची रुदा मन दुखाएर बस्छु

बिश्व अझै साक्षी छ यहाँ नेपाल छु्ट्टै राज्य
अन्यत्रिले हेला गर्दा शिर झुकाएर बस्छु !!

 

नेपाली हुँ थाक्ने छैन जतिपल्ट लडे पनि
गौरव छ हाम्रो सगरमाथा उठाएर बस्छु।

दुस्कर्म फैलाएर मेरो नेपाल टेक्नेलाई
गोर्खाली हुँ सिरुपाते लिई समातेर काट्छु।

One thought on “१६ अक्षरीय गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *