१२ अक्षरीय गजल

JiBiKa, Khatiwada,जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

तिमी झै सधै खेल खेल्ने म हैन
सदा झै पिडा बेसी झेल्ने म हैन।।

तिमी अधर्मी पापी खेल्वाड गर्ने
तिमी झै मिथ्या बात पेल्ने म हैन।।

यता प्यार गर्छौ उता भा’छ धोका
नारी भावना सँग खेल्ने म हैन।।

 

तिम्रो पापको त्यो घडा भर्न लाग्यो
तथापि खाडल् तिर ठेल्ने म हैन।।

तिमीले महिसा सुरको रुप ली
थर्काउदा मा त लौ मिल्ने हैन।।

१२ अक्षरीय गजल
जिबिका खतिवडा
गान्तोक सिक्किम

One thought on “१२ अक्षरीय गजल

  1. धन्यवाद पल्लव ई पत्रिका परिवार मेरो रचना प्रकाशित गरी सबै माझ पुरयाइ दिनु भएकोमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.