मेरो देशको पानी

Rishav, Dev, Ghimire, ऋषभ देव घिमिरे, pallawa , पल्लव

ऋषभ देव घिमिरे

यही देशमा सुन खानी यही हिरा खानी
ज्योति बनी चम्कने छ मेरो देशको पानी ।

अन्न भण्डार ऐश्वर्यको हो तराईको फाँट
पाखुरिमा जाँगर छ अदम्य छन आँट ।
हामी यौटै सन्तति हौ आमा नेपाल हाम्रि
बनाउ अब नेपाललाइ संसारकै राम्रि ।।

 

हिमाल र गौतमबुद्ध पहिचान हाम्रो
नेपालीको वीरगाथा स्वभिमान हाम्रो ।
यो मेरो देश स्वर्गको टुक्रा स्वर्गीय आनन्द
नेपाललाई बनाउ हामी सदैव सानन्द ।।

– ऋषभ घिमिरे, गोदावरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.