दिनेशका केही मुक्तकहरूः

खोजेको थें शान्ति आवास मेरै देश भित्र ।। भेटे मैले क्रान्ति आयास मेरै देश भित्र ।। मन्को आँखा खोली हेरे अझै के के हुने हो देख्छौ अनेक भ्रान्ति आभास मेरै देश भित्र ।। पैसा रहेछ ठूलो यसैमा अल्झिन्छ मान्छे ।। दासी बनेर ज्यूँदै बसैमा अल्झिन्छ मान्छे ।। झेली रहेछ द्योता बिसाएँ बिन्ती अनेक ढुङ्गा पुजेर … Continue reading दिनेशका केही मुक्तकहरूः