सभा हुन्छन् कुरा सुन्न छेउ मै बसिदिन्छु म अयोग्य व्यक्ति कै पूजा गरियोस् हेरिदिन्छु म तर विद्रोह को आगो म चाहन्न जगाउन मै उफ्रे कसरी बांच्ला नेपानी अनुशासन ? म पात हूँ झरे हुन्छ बगैंचा सप्रियो भने म थोपो हूँ सुके हुन्छ समुद्र भरियो भने म धूलो हूँ उडे हुन्छ धर्ती स्थिर भयो भने म … Continue reading मुक्तकीय कविता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed