फुल भनि छान्दा मैले काडा परेछ
तै काडा ले छिया छिया मन पारेछा
भौतारिदै बगैचा मा एउटा फुल रोजे मैले —
तेस फुल को कोपिला मै डाली मरेछ—
रामो भनि टिपे फुल खोट रहेछ
माया गरि दिलमा रेखे चोट रहेछ
लाखौ भिड डुलि डुलि एउटा नजर रोजे मैले —
तेस नजर मा मुटु रेट्ने धार रहेछ
जिबन भर पिरतीको हर परेछ
फुल भनि छान्दा मैले काडा परेछ
माया पाउने आसामा जिबन ढले छ
Sumitra Lamichhane
Email sumitra@cozmotravel.com
