गोर्खेले बुझेका सोती . . .

सोती दीपक हुन् यसै समरका नेपाल प्रेमी कवि उन्को कामसधैँ म खेख्छु दिनहूँ लेख्ने कलामा रवि । बाल्यैकाल थियो अरे कलमले साथी बनाई दियो इच्छा माफिक नै सबै मिलिगयो जस्तो इरादा थियो ।। मेरो नाम सुने सधैँ खुस हुने संवाद गर्दा अरे स्रष्टा भेट हुँदा बखान यिनको गर्दा म छक्कै परेँ । देख्दा लाग्न गयो … Continue reading गोर्खेले बुझेका सोती . . .