क्षेत्रप्रताप अधिकारीः राष्ट्रवादी गीतकार
क्षेत्रप्रताप अधिकारी अत्यधिक लयात्मक र साङ्गीतिक गुणयूक्त गीतको सिर्जना गर्न सक्ने प्रखर र्सजक । वि.सं. १९९९ सालमा तनहुँ जिल्लाको गयापानी भञ्ज्याङ्गमा जन्मनु भएको क्षेत्रप्रताप बिशेष गरेर कविता/गीत लेखनमा आफुलाई चिनाउनु भएको छ । वि.सं. २०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वर्गीय भएपछि ‘जानु भयो देवकोटा कवि, नेपालीलाई टुहुरो पारेर’ भन्ने लोकलयमा आधारित गीत दुइपन्ना लेखी काठमाडौँको … Continue reading क्षेत्रप्रताप अधिकारीः राष्ट्रवादी गीतकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed