रूबार्इ / मुक्तक लेख्नका लागि केही सूत्रहरूः

शिर्षकः  हुसैन खाँको डायरी भाग-२ मा लहरिँदा . आदरणीय पाठकहरू, डायरीको यस भागमा रुबाईको सङ्क्षिप्त परिचयबारे उल्लेख गरिएको छ । रुबाई मूलतः फारसी काव्यविधा हो । फारसी भाषामा नै सर्वप्रथम यसको प्रचलन आएको हो तर पनि रुबाई अरबी भाषाको शब्द हो, जसको अर्थ हुन्छ चतुष्पदीय । यसको रचना ‘सम-सम-विषम-सम’ अथवा ‘सम-सम-सम-सम’ को तुकान्तमा आधारित हुन्छ । रुबाई आवश्यक रूपले मुक्तक … Continue reading रूबार्इ / मुक्तक लेख्नका लागि केही सूत्रहरूः