एसियामा रामकथाको प्रभाव र विस्तारः एक सङ्क्षिप्त प्रसङ्ग

आज प्रशिद्ध मानिएको विश्वव्यापी भाषा पनि एकदिन, इतिहासको कुनै कालखण्डमा ससानो मूलबाट पलाएको थियो । जर्मन, फ्रेन्च, इङ्लिस, अरवी, चिनियाँ, जापानी सबै कुनै न कुनै पुरानो रूपबाट विकसित हुँदै आएका छन् । प्रायः सबै भाषाको मध्ययुगबाट नवीकरण हुन थाल्यो । पुराना र नयाँका सन्धिकालमा धेरैजसो कवि स्रष्टा नै उभिएका छन् । धरैजसो धार्मिक, आध्यात्मिक काव्यगाथा … Continue reading एसियामा रामकथाको प्रभाव र विस्तारः एक सङ्क्षिप्त प्रसङ्ग