गजल

B.b., Tamang, Ghising, बी.बी. तामाङ घिसिङ,  pallawa, पल्लव

बी.बी. तामाङ घिसिङ,

जिन्दगी सुरुहुन्छ एउटा कहानी बाट|
अन्त्य हुन्छन् अन्तमा खरानी बाट||

शिष्टीको नियम नै यस्तै’छ दुनियामा|
प्यास मेटाउनु खोज्छन् जवानी बाट||

माया ममताको कुरा चल्छ मानव भित्र|
मित्रहरू जोड्दै जान्छ चिनजानी बाट||

 

आखिर मान्छेको मनैहो गरे के हुदैन’र|
कोही ठुलै बन्छन् आफ्नै लगानी बाट||

दिनरात मेहनत गरि पसिना बगाउछन्|
किसानहरु खुसी हुन्छ आम्दानी बाट||

बि.बि.तामाङ घिसिङ बैरागी”
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: कुवेत [१९/०३/२०७१]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.