के तपाइँलार्इ गजल कसरी लेख्ने भन्ने समस्या छ ??

GAZAL Drsan

पल्लव साहित्यिक र्इ–पत्रिका, pallawa.,com.np,

पल्लव साहित्यिक र्इ–पत्रिका

अब नआत्तिनुस गजलका आवश्यक महत्त्वपूर्ण अङ्गहरूको सामान्य परिचयका साथै नेपालमा प्रयोग हुने गरेको नेपाली बहर, पिङ्गल छन्द र फारसी-उर्दूमा प्रयोग हुने बहरहरू जे-जति भए पनि आक्षरिक बहरका १२ ओटा, मात्रिक बहरका ५ ओटा र सूत्रसहित शास्त्रीय बहरमध्ये मुफरद बहरका ७ ओटा, मुरक्कब बहरका २० ओटा, मुजाहिफ बहरतर्फमुफरद बहरबाट बनेका १२८ ओटा, मुरक्कब बहरबाट बनेका ६९ ओटा र अन्य ५ ओटा गरी जम्मा २४६ ओटा बहरमा गजल लेखिने सूत्रसहितको छोटो चिनारी र नमुना एवम् प्रचलित पिङ्गल छन्द र उर्दू-फारसी समानान्तर सूत्र बहरहरू ८० ओटाको विस्तृत विवरण सहित उर्दू, फर्सी हिन्दी बाहेक ३७७ ओटा नेपाली पुस्तक र साहित्यिक पत्रिकाहरूबाट ५५५ जना भन्दा बढी गजलकारहरुका ७७७ ओटा शेरहरूलाई उदाहारणमा प्रस्तुत गरी तयार पारिएको ‘गजल दर्शन’ ग्रन्थ अध्ययन गर्न इच्छुक विदेशमा बस्नुहुने मित्रहरूले पुस्तकको रु. ५००।-मा कुरिएरको रकम सहित थप गरी पठाउनु भएमा तोकिएको ठेगानामा पुस्तक पठाइदिनेछौँ । साथै नेपालका साथीहरुले राष्ट्रिय वाणिज्य वैंक भरतपुर शाखामा ऋषिप्रसाद लामिछानेको नाममा रहेको बचत हि‌नं‌ १५/१२०५ मा जम्मा हुनेगरी – २१००।–बराबरका पुस्तक मगाउन रु १०००।– र गजल दर्शन एउटामात्र मगाउन रु ५००।–जम्मा गरेर खबर गर्नु भएमा पुस्तकहरु कुरियरबाट पठाइने छ ।

 


अर्थात
सिधै खरिद गर्न चाहनु भएमा:
काठमाडौमा:
पाठ्य पुस्तक सामाग्री केन्द्र जामे महजिद घन्टाघर काठमाडौमा पाइन्छ ।
अनि बालाजु कुमारी स्थानको विजान्स् पत्रिका पसल काठमाडौमा पनि पाइन्छ ।
चितवनमा:
नारायणी पुस्तक सदन पुतलीबजार, नारायणगढ, चितवन
गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
लायनस्चोक, नारायणगढ, चितवन ।
९८५५०५५३५१, ९८०४२५५३५१

3 thoughts on “के तपाइँलार्इ गजल कसरी लेख्ने भन्ने समस्या छ ??


    • त्यहाँ लेखेको छ नी भाइ, वैकमा पैसा राखिदिनु भयो भने कुरियर भएको ठाउँसम्म अाइपुग्छ ।


    • भार्इ त्यहाँ लेखेको छनीयहाँले रा.वा.वैँकमा पैसा राखिदिनु भए तपाइँको नजिक कुरियर भएको ठाउँ सम्म अाइ पुग्छ । यो भन्दा बढी जानकारी चाहेमा मेरो ‘पल्लव साहित्य पल्लव’ लेखिएको म्यासेन्जरमा अाउनुहोस ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.