गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

मलार्इ यौटा कविता चाहिन्छ
कुरान बाइबल गीता चाहिन्छ ।

सरस्वती लक्ष्मी दुर्गा भाग्यमानी !
राम र रामायणकी सीता चाहिन्छ ।

पत्थरको जबाफ जीवनले दिएमा
श्रीखण्डले बनेको चिता चाहिन्छ ।

 

आधा छ जननी माया ममताको !
दुनिया देखाउने पीता चाहिन्छ ।

आखिर मीठो जिन्दगी बिताउन
मलार्इ ‘केवल’ अनिता चाहिन्छ ।

रविभवन, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.