गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

गाई मारि गधा पोश्ने चलन आउनाले
निमुखाले सँधै भरि शास्ति पाउनाले,

लेख्ने मन कहाँ छर कुरीतीका कुरा
चल्छ कलम माईलाले मुन्द्रा लाउनाले।

अछाम हेर्छु लाग्छ त्यस्तै ,हुम्ला रुँदैछ
पागल हुन्छु नुन लिन घण्टौँ धाउनाले।

 

छोरी बेच्ने बाबु पनि नदेखेको होईन
दानबिय शक्तीहरु जतै छाउनाले

देशको त कुरै छाडौँ जुवाखानै भाछ
टुक्रा भाग लगाउँदै दल रिझाउनाले‘।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *