गाह्रो भो जिउन मलाई
सजिलो हुन्थ्यो की मर्न
मर्दै मर्दै जिउनुलाई
जीवन के भन्नु
जलाउन पाए हुन्थ्यो
ती यादहरु पनि
बहाउन पाए हुन्थ्यो
ती स्पर्शका अनुभूतिहरु पनि
कहाँ जादा भुलिन्छ
ती घमाइलो यादहरु
के गर्दा धुलिन्छ होला
मेरा स्मृतिका पलक्षणहरु – !!
