१. परिचयः “तामाङ डाजाङ”, २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । हालसम्म यसले तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । डाजाङले प्रारम्भ देखिनै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका “तामाङ डाजाङ”को प्रकाशन गर्दै आइरहेको छ । एकल तथा विभिन्न … Continue reading तामाङ डाजाङ चिनारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed