नेपाली साहित्यको उन्नयनमा पल्लव साहित्यिक पत्रिकाको योगदान एक चर्चा

१. विषय प्रवेश    साहित्य एक किसिमको कला हो । तथापि यो जोकसैलाई सहज रूपमा प्राप्त हुँदैन । यसको लागि साधनाको आवश्यकता पर्दछ । प्रतिभा,व्युत्पति र अभ्यासले मानिसलाई साहित्यिक मार्गमा डोर्‍याउँछ । साहित्यलाई समाज रूपान्तरणका लागि, चेतना विस्तारका लागि, स्वान्तसुखायका लागि प्रयोग गरिएको पाइन्छ । साहित्यरूपी वाटिकामा पुष्पित हुन ,पल्लवित हुन साधनाको आवश्यकता पर्दछ । साधना … Continue reading नेपाली साहित्यको उन्नयनमा पल्लव साहित्यिक पत्रिकाको योगदान एक चर्चा